Tomato Nutrition to Remove Forehead Wrinkles & Under Eye Wrinkles

Benefits of Tomatos Nutrition : ब्युटिकाे लागि गाेलभेडा जसकाे प्रयाेगले त्चामा निखार ल्याइ त्वचाकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ

Tomato Nutrition for Skin to Remove Forehead Wrinkles & Under Eye Wrinkles

तपाँइ हाम्राे घरमा सजिलै पाइने टमाटर (गाेलभेडा)  ब्युटिकाे लागि यसरि सदुपयाेग गर्न सकिन्छ । यसकाे फाइदा हरू benefits of tomatoes

याे मिश्रणकाे लेप लगाउनाले अनुहार कलिलाे गाेराे दाग रहित र चम्किलाे बनाउछ , याे  मिश्रणकाे लेप लगाउनाले अनुहारकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ ।

1. टमाटरलाइ त्वचा गाेराे र दाग रहित बनाउन यसरि प्रयाेग गर्नुहाेस।
चाहिने सामाग्रिहरू : 1. ताजा गाेलभेडा, 2. काचाे चासाे दुध, 3. मह

कसरि तयार पार्ने : ताजा गाेलभेडाकाे रस २ टेबलचम्चामा  काचाे दुध २ टेबलचम्चा र मह १ सानाे चियाचम्चा राखेर मिश्रण बानउने ।

Tomato Nutrition for Skin

कसरि प्रयाेग गर्ने : मेकअपमा प्रयाेग गर्ने ब्रसकाे सहयाेगले उक्त मश्रणलाइ बाक्लाे लेप हुने गरि अनुहारमा लगाउनुहाेस। लगाएकाे 10 मिनेट पछि सफा पानिले अनुहार धुनुहाेस। राम्राे रजल्टकाे लागि तपाइले दिनहु प्रयाेग गर्न सक्नुहुन्छ ।

2. टमाटरलाइ त्वचाकाे एन्टिएजिन्गकाे लागि यसरि प्रयाेग गर्नुस। चाहिने सामाग्रि : 1. ग्लिसिरिन , 2. मह 3. ताजा गाेलभेडाकाे रस

बनाउने तरिका : ताजा गाेलभेडाकाे रस १ टेबलचम्चामा  मह २ टेबलचम्चा र ग्लिसिरिन १ सानाे चियाचम्चा राखेर मिश्रण बानउने ।

प्रयाेग गर्ने तरिका : याे मिश्रणले अनुहारमा लगाएर ४, ५ मिनेट जति मसाज गर्ने र याे सुकि सुकेपछि सफापनिले अनुहार धुने । यसले अनुहारकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ ।