How To Get Rid of Wrinkles from forehead, Under Eye, Neck and Mouth

how to get rid of wrinkles : छाला चाउरिनु प्राकृतिक रूपमा बुढाे हुनुकाे एउटा भाग हाे । जब  फाइब्राेब्लास्ट परिवरर्तन हुन्छ  छालामा भएकाे काेलेजन र इलास्टिनकाे कनेक्टिभ टिस्यु कमजाेर भएर छाला ब्रक डाउन हुन्छ । फाइब्राेब्लास्टले काेलेजन र इलास्टिन उत्पादन गर्छ ।

उमेर भन्दा अगाडि छालामा चाउरिपन अाउनु जब धेरै बेर घाममा बसिन्छ , त्यस्तै गरि प्रदेषित वातावरण, धुम्रपान, केहि अाैसधिकाे साइड इफेक्ट, अत्याधिक तनावका कारण, अचानक दुब्लाएर, भिटामिन इ काे कमि र बंशाणुगुणले पनि चाउरि पनकाे समस्या अाउछ ।

प्रकृतिमा धेरै सजिलाे घरायसि उपयहरू छन जसले चाउरिएकाे छाला लाइ उपचार गरि नयाँ जिबन दिन सक्छ । उरिएकाे छालाकाे सजिलाे घरायसि उपचार

How to Get Rid of Wrinkles

1. अाेलिभ अाेयल – अाेलिभ अाेयललाइ त्वचा मसाज गर्ने तेलकाे लागि उपयुक्त मानिन्छ । यसमा अवस्थित एन्टिअाेक्सिडेन्ट, जस्तै भिटामिन A र E ले छाला ड्यामेज गर्ने रेडिकल  सित लड्छ । अाेलिभ अाेयलले हरेक दिन मालिस गर्दा प्रभावित क्षेत्र काे छालाकाे काषकाे पुनर्जन्म हुनुका साथै छाला माेइचराइज र छालाकाे मर्मत पनि गर्छ ।

अर्काे तरिकामा अाेलिभ अाेयल मा महकाे केहि थाेपा र ग्लिसिरिन मिसाएर प्रभावित क्षेत्रमा दिनकाे २ पटक मालिस गर्नाले मृत काेषलाइ हटाइ छाला कसिलाे बनाउनमा मदत गर्छ ।

तपाइले नरिवलकाे तेल, लाल्मण्डकाे तेल, अथावा भिटामिन इ तेलले पन मसाज गरेर छाला चाउरिने क्रमलाइ नियन्त्रण गर्न सक्नु हुन्छ ।

2. मेंथि – मेंथिके पात, मेंथिकाे विउ तथा यसकाे तेल विभिन्न प्रकारका छालाकाे समस्याकाे लागि एक एन्टिडाेकाे रूपमा काम गर्छ ,  जुन चाउरिएकाे छालाकाे लागि धेरैनै लाभदायक हुन्छ । यसकाे पातमा भिटामिन र मिनिरल समावेश हुन्छ जसले चाउरिएकाे छाला र फाइन लाइनाकाे उपचार गर्न मदत गर्छ ।

एक मुठ्ठि भरि मेथि लिएर मिक्सचरमा ग्राइन्ड गरि बाक्लाे पेस्ट बनाउनुहाेस् । उक्त पेस्टलाइ प्रभावित ठाउँमा लगाएर रातभरि छाेड्नुहाेस् , अर्काे विहान मनताताे पानिले धुनुहाेस ।

मेंथिलाइ ब्वाइल गरि यसकाे पानिले मुख धुन सकिन्छ जसले तपाइकाे चाउरिएकाे छालामा र फाइन लाइन मा मेंथिकाे तेलकाे राम्ररि असर गर्छ ।

3. अलाे विरा – अलाे विरामा मालिक एसिड भन्ने तत्व हुन्छ जसले तपाइकाे छालामा भएकाे इलास्टिसिटि लाइ सुधार गर्छ र छाला चाउरिन कम गर्छ ।  अलाे विराकाे पात बाट जेल निकालेर प्रभावित ठाउँमा मसाज गर्नुहाेस। १५ देखि २० मिनेट पछि मन ताताे पानिले धुनुहाेस।

अलाे विरा जेलमा भिटामिन इ काे क्याप्सुल मसाएर पेस्ट बनाउनुहाेस, उक्त पेस्टलाइ जहा छाला चाउरिएकाे छ त्यस ठाउँमा लगाएर अादि घण्टा छाेड्नुहाेस् र पानिले धुनुहाेस् ।

best treatment for forehead wrinkles

Glycerin for Skin

How to get rid of wrinkles – Add Two Magic ingredients with Glycerin & see the result how fast wrinkles will disappeared.

Glycerin work as an effective anti-aging moisturizer that restores elasticity & flexibility it stabilizes collagen and accelerates the healing process and also glycerin has moisturizing properties that help to soften and lubricate the skin.

Take a bowl and add a tsp of glycerin. The first magic ingredients that I am going to add to glycerin is Lavender essential oil. Without a doubt, it is one of the best essential oils for wrinkles and for improving your overall complexion. it penetrates into the deep layers of the skin promoting healing from the inside out. Add around Three to Four drops of lavender essential oil.

Next magic ingredient that I am going to add rose water with glycerin. Undoubtedly rose water is beauty’s magic potion and remarkably versatile.  It has antioxidant antibacterial hydrating moisturizing toning, rejuvenating and anti-aging properties that slow down the aging process and smooth wrinkles and fine lines. Add one teaspoon of rosewater with glycerin.

If you have sensitive or super dry skin then go ahead and add one teaspoon of extra virgin coconut oil. Mix it well and your anti-0aging serum is ready to use. Best thing is that you can store this at room temperature for up to a month.

Glycerin for skin How to Use it

Apply this all over your face, neck and gently massage in a circular motion until it fully observes into your skin. You can also apply this to the area around your eyes to get rid of fine lines. This serum strengthens skin repairs aging skin and protects against futures signs of aging. Use it before bedtime to make your wrinkles and fine lines disappear and to help your skin’s stay forever young. So try this fabulous and aging syrup and share results with me.

 

चाउरिएकाे छालाकाे सजिलाे घरायसि उपचार काे लागि माथिकाे  घरेलु उपाय अवस्य अपनाउनुहाेस। तपाइलाइ याे घरेलु उपाय कस्ताे लाग्याे, कृपया कमेन्ट गर्नुहाेला। भविष्यमा याे सँग सम्बन्धि अझै पाेष्ट गर्ने छाै, अरू धेरै घरेलु उपचारकाे लागि  हाम्राे वेवसाइट https://firstbeautytips.com/ अवस्य हेर्नुहाेला।