How To Get Rid Of Stretch Marks 2 Simple Home Remedies

How To Get Rid Of Stretch Marks:- स्ट्रेच मार्क छालाकाे सतहमा जुन बन्द रेखामा देखिने हल्का खैराे रंगहरू हुन् , स्ट्रेच मार्क खास गरि पेटकाे छालामा देखिन्छ, तर याे स्ट्रेच मार्क जांघ, पाखुराकाे माथिल्लाे भाग, छाति तथा अन्य भागमा पनि हुन सक्छ । गर्भवति महिलामा प्राय पेटमा देखिने गर्छ , माेटाे मान्छेहरूकाे अन्य भागमा पनि देखिन सक्छ । कहिले काहि स्ट्रेच मार्क धेरै ठुलाे ठाउ अाेगट्न सक्छ , अहिलेस्म् महिलामा स्ट्रेच मार्क अाउनुकाे मुख्य कारण भनेकाे नै गर्भवति अवस्था हाे ।

How To Get Rid Of Stretch Marks

छालाका मुख्य तिन तहहरू हुन्छ , Epidermis (बाहिरि तह) , Dermis (बिचकाे तह) and Subcutaneous or Hypodermic (भित्रि तह)। छाला फैलिने क्रममा जब बिचकाे तह बढि तन्किदा अाफ्नाेेे लचिलाेेेपन भन्दा बढि फैलिदा  स्ट्रेच मार्क हुने गर्छ ।

स्ट्रेच मार्क तब देखिन्छ जब कसैकाे धेरै छिटाे वजन बढ्छ । स्ट्रेच मार्क गर्दा तपाइकाे अात्म बिश्वाश कमि ल्याउछ, कतै सारि लगाएर जादा पनि तपाइलाइ असहज महसुस गराउछ । तर चिन्ता नलिनुहाेस , स्ट्रेच मार्ककाे कम गर्ने तथा हटाउने धेरै प्राकृतिक उपाय हरू छन् ।

can you get rid of stretch marks, how to avoid stretch marks, how to cure stretch marks, how to get rid of stretch marks, how to prevent stretch marks, how to reduce stretch marks, how to remove stretch marks, how to remove stretch marks naturally, how to treat stretch marks, stretch marks on thighs

स्ट्रेच मार्क कसरि हटाउने? (How To Get Rid Of Stretch Marks)

1. अडिरकाे तेल (Castor Oil) – अडिरकाे तेल जुन धेरैप्रकारका छालाकाे समस्या काे लागि प्रयाेग गरिन्छ , छालाकाे कालाे दाग, डण्डिफाेर, अनुहारकाे फाइनलाइन, एज स्पट जुन अडिरकाे तेलले सजिलै उपचार हुन्छ ।

अलिकति अडिरकाे तल लिएर स्ट्रेच मार्क अाएकाे ठाउमा लगाएर ५ देखि १० मिनेट सम्म मसाज गर्नुहाेस्।

पातलाे सुतिकाे कपडाले उक्त ठाउलाइ छाेपेर ताताेपानि काे प्याड (याे मेडिकलमा किन्न पाइन्छ) ले अाधि घण्टा सम्म  सेक्नुहाेस् । याे प्रक्रिया १ महिना सम्म लगातार गर्नुपर्छ ।

2. एलाे विरा (Aloe Vera) – एलाे विरा धेरै प्रकारका छालाकाे राेगकाे अाैषधि भनेर चिनिन्छ । याे स्ट्रेच मार्क उपचार काे लागि धेरै नै प्रभावकारि मानिन्छ । यसलाइ प्रयाेग गर्ने केहि तरिका हरू छन।

यसकाे जेललाइ सिधै प्रभावित ठाउमा लगाउन सक्नु हुन्छ । १५ मिनेट पछि मनताताे पानिले धुनु पर्छ ।

अर्काे तरिका यसकाे जेललाइ भिटामिन इ तेलकाे क्याप्सुल सँग मिसाएर लगाउनुहाेस। स्ट्रेच मार्क मा लगाएर याे जेल नसुकन्जेल सम्म मालिस गर्नुहाेस ।  याे प्रक्रिया सधै गर्नुहाेस।

स्ट्रेच मार्क हटाउने याे घरेलु उपाय अवस्य अपनाउनुहाेस। तपाइलाइ याे घरेलु उपाय कस्ताे लाग्याे, कृपया कमेन्ट गर्नुहाेला। भविष्यमा याे सँग सम्बन्धि अझै पाेष्ट गर्ने छाै, अरू धेरै घरेलु उपचारकाे लागि  हाम्राे वेवसाइट https://firstbeautytips.com/ अवस्य हेर्नुहाेला।