How to Use Aloe Vera for Hair Mask to Stop Hair fall In a Day

Aloe Vera for Hair Mask to Hair fall Treatment in a Day: गाेप्य हेयर मास्क जसले कपाल झर्ने समस्या बाट १ दिनमै छुटकारा दिन्छ। राम्रो केश महिलाहरुको ३२ लक्षण मध्ये एक पर्न आउछ । महिलाहरुलाइ केशले निकै सुन्दर देखाउछ । मिलेको , बाक्लो तथा चम्किलो केशलाइ जस्तो शैलीमा ढाल्न सकिन्छ । परापुर्वकालदेखिनै महिलाहरु आफनो केशदेखि निकै संवेदनशील भएको इतिहासलाइ नियाल्दा अनुभव गर्न सकिन्छ । उबेलाका देवी तथा महारानीहरु बिभीन्न जडिबुटिहरुको प्रयोग गरी आफनो केशको स्याहार गर्थे । जटामसी , भृगराज , अमला , रिठा जस्ता जडिबुटि कपालमा प्रयोग गरिन्थ्यो । उनीहरुको केश निकै स्वस्थ्य तथा नरम हुन्थे ।

aloe vera for hair, aloe vera gel for hair, aloe vera juice for hair, aloe vera for hair growth, aloe vera gel for hair growth, aloe vera hair mask, aloe vera for hair loss, aloe gel for hair

Aloe Vera for Hair

समयले कोल्टो फेर्दै जादा अहिले उक्त जडिबुटिहरुको जैविक तेलको मिश्रण गरी तयार गरिएका हेयर केयर उत्पादन बन्द बटामा हामी माझ आएको छ । औद्योगिक क्रान्तिसंगै अहिले यस्ता सौन्दर्य प्रसाधनका हजारौ ब्राण्ड बिश्वव्यापी रुपमा आएका छन । हरेक उत्पादनहरु आधुनिक तथा पारम्परीक प्रविधीबाट तयार भएका छन । कपाल झर्ने समस्या प्राय धरैमा देखिन्छ । तपाइले चिन्ता लिनु पर्दैन । यहा १ दिन मै कपाल झर्न समस्या बाट छुटकारा पाउन काे लागि हाेम मेड रेमेडि दिइएकाे छ ।

चाहिने सामाग्रिहरू : अलाे भिरा जेल, प्याज , घिउ , नरिवलकाे तेल , अडिरकाे तेल

हेयर मास्क बनाउने विधि : पहिला सिङ्गै प्याजलाइ सानाे सानाे टुक्रा बनाएर काट्नुहाेस, अलाे भिराकाे पातलाइ पनि सानाे सानाे टुक्रा बनाएर काट्नुहाेस, काटेकाे प्याज र अलाे भिरा लाइ मिक्सर ग्राइन्ड ग्राइन्ड गरि पेस्ट बनाउनुहाेस अनि सफा कपमा राख्नुहाेस।, त्यसमा २ टेवल चम्चा घिउ, २ टेवल चम्चा नरिवलकाे तेल र २ टेवल चम्चा अडिरकाे तेल मिसाउनुहाेस।, त्यस मिश्रणलाइ राम्ररि मिसाउनुहाेस।, तपाइकाे हेयर मास्क तयार भयाे ।

प्रयाेग गर्ने विधि How to use aloe vera for hair growth : हेयर ब्रसकाे सहायताले पुरै कापालकाे जरामा लगाउनुहाेस। लगाएर ३० देखि ४५ मिनेट छाेड्नुहाेस।  त्यसपछि नर्मल दिनहु प्रयाेगर्ने स्याम्पुले धुनुहाेस।